कैलालीको टीकापुरमा अवैध काठसहितको ट्याक्टर फेला

धनगढी : कैलालीमा अवैध काठसहितको ट्याक्टर फेला परेको छ। जिल्लाको टीकापुर नगरपालिका–६ नारायणपुरमा शनिवार राति अवैध काठसहितको ट्याक्टर फेला परेको हो। 

टीकापुर प्रहरीले ट्र्याक्टरमा पिपलको काठ ५ गोलिया, सिमलको १३ गोलिया, आरा २ थान, घन एक थान, बञ्चरो २ थान र बेल्चा एक थान फेला पारेको हो। कैलाली प्रहरीले नम्बर सार्वजनिक गरेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार