स्वास्थ्य सुरक्षा मुद्दामा फरार एक जना ८ वर्षपछि पक्राउ

कञ्चनपुर : सार्बजनिक हित स्वास्थ्य सुरक्षा मुद्दामा फरार कञ्चनपुरका एक जना ८ वर्षपछि पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७३ जेठ ४ गतेको फैसलाले सार्बजनिक हित स्वास्थ्य सुरक्षा मुद्दामा २ हजार जरिवाना तोकिएका फरार प्रतिवादी बेदकोट नगरपालिका-१० नयाँगाउ बस्ने ३० वर्षीय बिनोद रावल पक्राउ परेका हुन्।

Galaxy

रावललाई प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले सोमवार उनकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार