प्रेस चौतारी कैलालीको ८औ अधिवेशन नयाँ कमिटि अध्यक्षतामा बिष्ट सर्वसम्मत चयन

धनगढी : प्रेस चौतारी नेपाल कैलालीको नयाँ कमिटि गठन गरिएको छ । शुक्रबार ८औ अधिवेशनले नयाँ कमिटि गठन गरेको हो । अधिवेशनले जनक बिष्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

बिष्टको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा लोकु सिँ ठकुरी, महिला उपाध्यक्षमा निर्मला कुमारी शाही, सचिवमा दिनेश बिष्ट, सहसचिवमा धुर्व ओझा, समावेशी सहसचिवमा भूपेन्द्र बि.क र कोषाध्यक्षमा जीवन बिष्ट चयन भएका छन ।

khadya

यस्तै अधिवेशनले टेक सिँ धामी, पूर्ण बहादुर साउँद, दिनेश राना, भरत रिमाल, मनिसा भुल, सिद्धराज अधिकारी, नरेश नाथ योगी, भावना भण्डारी र भुमेश्वरी रानालाई सदस्यमा चयन गरेको छ ।

त्यतिमात्रै नभई अधिवेशनले प्रदेश प्रतिनिधिमा कमल साउँद, गीता चौधरी, भानुभक्त आचार्य, कृष्णप्रसाद ओझा र सुशिल ढुंगानालाई चयन गरेको छ भने केन्द्रिय प्रतिनिधिमा ईन्द्रा कुमारी केसी, भोजराज जोशी, हेमन्त पौडेल र एकेन्द्र तिमल्सीनालाई चयन गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार