फरार रहेका सन्देश ३ वर्षपछि पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट फरार रहेका सन्देश बोहरा पक्राउ परेका छन् ।

जिल्ला अदालत कञ्चनपुरले २०७८ मंसिर २२ गते लागू औषध मुद्दामा २ महिना ९ कैद सजाय र २ हजार  जरिवाना तोकेका बेदकोट नगरपालिका – ७ सुडाका २४ वर्षीय सन्देशलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

khadya

उनलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार