लागूऔषधसहित गोदावरीका एक युवक पक्राउ

धनगढी : कैलालीको गोदावरीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–३ पुरानो मालाखेती बजारबाट सोही ठाउँ बस्ने २५ वर्षीय जयराज भट्टराई पुरोक्सीन स्पास नामक ११ थान क्याप्सुलसहित बिहीवार पक्राउ परेका हुन्।

भट्टराईलाई अस्थायी प्रहरी पोष्ट चौकीडाडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार