सुदूरपश्चिमका विभिन्न पर्यटकिय स्थल चिनाउन सिंहदरबार पुगे कलाकार साउँद

धनगढी : कलाकार जनक साउद (अछामी माग्ने बुढा)ले सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा रहेका विभिन्न पर्यटकिय स्थल चिनाउन सांकेतिक अभियान थालनी गरेका छन्।

सोमबार सिंहदरवार अगाडी यस क्षेत्रका पर्यटकिय स्थलका नाम लेखिएका पर्चा/पम्पेलेट पर्दशन गरि आरम्भ गरेको अभियान निरन्तर जारी रहने साँउदले बताएका छन्।

SHIKHAR COOL TECH

सिंहदरवार अगाडी अभिएर रामारोशन खप्तड, बडिमालिका, अपी, सैपाल, शैलेश्वरी, रारा ताल लगायतका पर्यटकिय स्थलका नाम लेखिएका पम्पेलेट पर्दशन गरिरहेको वेला प्रहरीले केहि समय उनलाई सोधपुछका लागीसमेत लगेको थियो । निषेधित क्षेत्र भएकाले प्रहरीले प्रकाउ गरि लिएको बताईएको छ ।

आफूले पर्यटन प्रर्वद्धनका लागी र आफ्नो क्षेत्रलाई चिनाउनका लागि सो कार्य प्रस्ट राखेपछी प्रहरीले छोडेको साउदले बताए । सुदूरपश्चिमका पर्यटकीय स्थलहरूको सरकारले संरक्षण संगै प्रचारप्रसारमा ध्यानदिनुपर्ने साउदको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार