ताइवान । ताइवानका एक डाक्टरले श्रीमतीलाई उपहार भन्दै आफ्नै परिवार नियोजन गरेका छन् । प्लाष्टिक सर्जनसमेत रहेका चेन वेइ नोङले आफ्नै परिवार नियोजन (भ्यासेक्टोमी) गरेका हुन् ।
उनले श्रीमतीलाई उपहार भन्दै आफ्नो परिवार नियोजन गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
आफ्नो पन्तीलाई सहज बनाउने भन्दै नोङले आफ्नो परिवार नियोजन आफैँ गरेका हुन् । उनले आफ्नो अपरेशन पनि आफैँ गरेका हुन् । १५ मिनेटमा सकिने उक्त अपरेशन नोङले १ घण्टामा सकेका हुन् ।
नोङका तीन सन्तान छन् ।
प्रतिक्रिया दनुहोस्