लागूऔषधसहित धनगढीबाट एक युवक पक्राउ

धनगढी : कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । सोमबार राती धनगढी उपमहानगरपालिका – १३ झलारी गाउँबाट स्थानीय २७ वर्षीय खेमराज राना पक्राउ परेका हुन ।

उनको साथबाट १४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार