कञ्चनपुरको एक पसलमा आगलागी, क्षतिपूर्ण विवरण आउन बाँकी

कञ्चनपुर : कञ्चनपुरमा एक पसल जलेर नष्ट भएको छ । सोमबार राती बेदकोट नगरपालिका – ३ दैजी चोक स्थित बेदकोट नगरपालिका – १ का मदन राज भट्टले सञ्चालन गरेको भट्ट किराना पसल जलेर नष्ट भएको हो ।

विद्युतको तार सर्ट भई आगलागी हुँदा पसल भित्र रहेका किराना लगायतका सामानहरू जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Seti Hospital

पसलमा भएको क्षतिको पूर्ण विवरण आउन भने बाँकी रहेको प्रहरीको भनाइ छ । आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार