अछाममा एक घरमा आगलागी , ६ लाख बराबरको क्षति

अछाम : अछाममा एक घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ।

जिल्लाको ढकारी गाउँपालिका-६ मालुमेलाका मने बुढाको घरमा शुक्रबार  आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Galaxy

उक्त आगलागीबाट बुढाका २ वटा बाख्रा र तीन कुखुरा समेत मरेको जनाइएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार