कैलालीका सिडियो फेरीए, गृह मन्त्रालयका सहसचिव हमाल आउँदै !

धनगढी : कैलालीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन ।

कैलालीका सिडिओ धर्मेन्द्र कुमार मिश्रकाे सुनसरी सरूवा भएपछि उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाल आउने भएका छन्। उनी गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए।

SHIKHAR COOL TECH

कैलालीमा सिडिओको जिम्मेवारी सम्हाल्न आउन लागेका हमालले यसअघि केही समय सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार