टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ

धनगढी : कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खक्रौला स्थित मुख्य सडक खण्डबाट टीकापुर नगरपालिका–१ वनगाँउ बस्ने २५वर्षीय तुलाराम घर्तिमगर पक्राउ परेका हुन्।

Seti Hospital

घर्तिमगरलाई १ ग्राम ८ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार