अत्तरियामा एक जना मृत अवस्थामा फेला

धनगढी : कैलालीको अत्तरियामा एक जना मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–२ तेघरीका ४६ वर्षीय मनोज भट्ट मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार