जनकपुरधाम । धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका ४ की फुलकुमारी रजकले आत्मदाहको प्रयास गरेकी प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो अदालत अगाडि मिटरब्याज पीडितले नारावाजी गर्दै विरोध प्रदर्शन गरिरहेको थियो । त्यहीबीचमा उनले पेट्रोल आफ्नो शरीरमा खन्याएपछी प्रहरीले उनलाई रोकेका थिए।




प्रतिक्रिया दिनुहोस्