भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूतसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले भारतीय राजदूत श्रीवास्तवसँग सोमबार बिहान ११ बजे भेट्ने कार्यक्रम छ । भारतीय राजदूतसँगको भेटलगत्तै उनले चिनियाँ राजदूतसँग भेटवार्ता गर्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार