चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किएका छन् । चितवनमा नेतृत्व चयनको लागि मतदानको तयारी भइरहँदा उनी भरतपुरबाट फर्किए ।

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भए पनि अन्य पदको लागि निर्वाचन हुँदै छ ।

पहिलो चरणमा हुन लागेको केन्द्रीय सदस्यको निर्वाचनमा समेत मतदान नगरी बालेन काठमाडौं आएका छन् । ९९ जना केन्द्रीय सदस्यको लागि आज निर्वाचन हुँदैछ ।

छोरी र पत्नीसहित आइतबारदेखि चितवनमा रहेका शाह त्यहाँस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए । काठमाडौं फर्किनुअघि उनले पारिवारिक फोटो राख्दै ‘भिजिट चितवन, न्यानो ठाउँ’ लेखेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार