ओलीको उपस्थितिमा च्यासलमा एमाले संसदीय दलको बैठक

नेकपा एमालेको संसदीय दलको बैठक पार्टी कार्यालय च्यासलमा बस्दैछ । 

अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा संसदीय दलको बैठक मंगलबार दिउँसो बस्न लागेको हो । 

संसदीय दलको बैठकमा उपस्थित हुने अध्यक्ष ओली केहीबेरअघि पार्टी कार्यालय च्यासल पुगिसकेका छन् । 

बैठकमा संसद्‌मा पार्टीले निर्वाह गरिरहेको भूमिका र आगामी रणनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

अध्यक्ष ओलीले सांसदहरूलाई महत्त्वपूर्ण निर्देशन दिनेछन् ।

null

एमालेले मंगलबार नै सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक भने साँझ ६ बजे अध्यक्ष ओलीको निवास गुण्डुमा बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको भोलिपल्टै एमालेले संसदीय दल र सचिवालय बैठक बोलाएको हो । 

null

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार