रास्वपाले गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता पठायो

काठमाडौं । रास्वपाले कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको छ ।

असार ७–९ चितवनमा हुन लागेको महाधिवेशनमा विशिष्ट अतिथिको लागि निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ ।

दुवै नेतालाई निमन्त्रणापत्र पुगिसकेको छ ।

तर सहभागी हुने कि नहुने भन्ने अझै निर्णय नभएको थापा र ओली निकट सचिवालय स्रोतले जानकारी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार