आगामी बजेटमा कर्मचारी तलब १५% बढ्ने : श्रेणीगत पुनर्संरचना सहित नयाँ व्यवस्था

गामी बजेटमार्फत अर्थमन्त्री Swarnim Wagle ले सरकारी कर्मचारीको तलब कम्तीमा १५ प्रतिशतले वृद्धि गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । नयाँ प्रस्तावअनुसार तलब संरचनालाई श्रेणीगत रूपमा पुनर्संरचना गरिने भएको छ ।

प्रस्तावित व्यवस्था अनुसार कार्यालय सहयोगीको तलब करिब ३२ हजार ६ सय रुपैयाँ, मुख्यसचिवको तलब १ लाख २० हजार रुपैयाँसम्म पुर्‍याइने उल्लेख छ । यसैगरी निजामती कर्मचारी तथा सुरक्षा निकायका अन्य तहका कर्मचारीहरूको तलब पनि समान अनुपातमा वृद्धि गरिनेछ ।

सरकारले यसलाई सेवा–सुविधा सुधार र सार्वजनिक प्रशासनको मनोबल बढाउने उद्देश्यसहित ल्याइएको योजना भनेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार