रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन असारमा हुने भएको छ।

असार ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय भएको हो।

पार्टीका नेता गणेश पराजुलीका अनुसार असार ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको हो।

‘पार्टीको ऐतिहासिक महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने घोषणा भएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

अहिले रास्वपा केन्द्रीय कार्यालय च:मतिमा केन्द्रीय समिति बैठक पनि जारी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार