त्रिभुवन विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन्।  पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका छन्। 

उनलाई गाँजा/भाँगोको १.२५ लिटर तेल बोकेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। शुक्रबार एयर इन्डियाको एआई २१८ नम्बरको जहाँजबाट भारत उड्न लागेको समयमा उनी पक्राउ परेका थिए।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरी पेट्रोभलाई लागूऔषध अनुसन्धान व्यूरोलाई जिम्मा लगाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार