सेनाका हेलिकोप्टर काठमाडौंका आकाशमा, सैनिक परिचालनको गम्भिर तयारी

काठमाडौं : जेनजी पुस्ताको आन्दालन अझ आक्रामक बनेपछि सरकारले सेना परिचालनको तयारी गरेको छ।

काठमाडौंका आकाशमा सैनिक हेलिकोप्टर निरन्तर उडिरहेका छन्। यो सैनिक गस्ती हो कि नेता ब्यवस्थापन भन्ने खुलेको छैन। 

सेना गम्भिर छलफलमा रहेको जङ्गी अड्डा स्रोतले जनाएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार