भारत । भारतमा सरकारी विद्यालयका प्रधानाध्यापक र शिक्षिकबीचको ‘राशलिला’को भिडियो लिक भएको छ ।
भारतको राजस्थान राज्यको चित्तौडगढमा विद्यालयका प्रधानाध्यापक र एक शिक्षिकबीच विद्यालयमा भएको अनैतिक क्रियाकलाको भिडियो लिक भएको हो । हाल उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानाध्यापक र शिक्षिक दुवै निलम्बिनमा परेका छन् ।
दुवैबीच यसअघि पनि यस्तो अनैतिक क्रियाकलाप हुँदै आएको थियो । तर विद्यार्थीका अभिभावकले गुनासो गर्दा प्रधानाध्यापकले उल्टै थर्काएर पठाउने गरेका थिए । त्यसपछि अभिभावकहरुले चन्दा उठाएर विद्यालयमा सिसिटिभी क्यामेरा राखेका थिए । सोही क्यामेरामा दुवैबीचको अनैतिक हर्कत कैद भएपछि उक्त भिडियो भाइरल भएको हो ।
प्रतिक्रिया दनुहोस्