रुवस होटेलका सञ्चालक भट्टलाई पितृ शोक

धनगढीः धनगढी–२ स्थित रुवस होटेलका सञ्चालक व्यवसायी प्रकाशचन्द्र भट्टलाई पितृ शोक परेको छ।

भट्टका बुवा रघुनाथ भट्टको ९८ वर्षको उमेरमा बिहीवार ७ः३० बजे निधन भएको हो। मृतक भट्टको आजै अन्त्येष्टि गरिने भएको छ। धनगढी–५ तारानगरबाट निवासबाट दिउँसो १२ बजे गोदावरी आर्यघाटका लागि महाप्रस्थान यात्रा निकालिने परिवारले जनाएको छ। मृतक भट्टका पाँच छोरा र दुई छोरी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार