जोगियो अरुण चौधरीको सांसद पद

Call24News

कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरीको सांसद पद जोगिएको छ ।

चौधरीको योग्यता सम्बन्धी रिट सर्वोच्च अदालतले खारेज गरेसंगै उनको सांसद पद जोगिएको हो ।

khadya

सर्वोच्चका प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले उनीविरुद्धको रिट खारेज गरेको हो । 

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद हुन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार