पुस २४ गते देखि धनगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले पुस २४ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले नगर स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २४ देखि २८ गते सम्म आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता धनगढी उपमहानगरपालिका – १ स्थित कभर्डहलमा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खाती बताएका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार