यू-१९ एसिया कप : नेपालले आज श्रीलङ्कासँग पहिलो खेल खेल्दै !

एजेन्सी : एसीसी पुरुष यू-१९ एसिया कपमा नेपालले आज श्रीलङ्कासँग पहिलो खेल खेलिरहेको छ। युएईस्थित शारजाह क्रिकेट स्टेडियममा भइरहेको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

दुवै टोली जित हात पार्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा हुने छन्। टेस्ट राष्ट्र श्रीलङ्काको अन्डर–१९ टोली १० मध्ये ५ पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार