हात धुने क्रममा करेन्ट लागेर गोदावरीकी एक महिलाको मृत्यु

धनगढी : कैलालीको गोदावरीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

गोदावरी नगरपालिका–१ बसन्तपुरकी ३८ वर्षीया जगुदेवी बोहराको करेन्ट लागेर सोमवार मृत्यु भएको प्रहरीले जनाएको छ। हात धुने क्रममा मोटरबाट करेन्ट लागेर बोहरा गम्भीर घाइते भएकी थिइन्।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकोक्रममा मृत्यु भएको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार