एडूपल नेपालका संचालक पन्तद्वारा प्रहरीलाई पुस्तक सहयोग, हिरासत कक्षको पुस्तकालयमा राखिने

धनगढी । एडुपल नेपाल प्रालिका संचालक टेक पन्तले जिल्ला प्रहरी कार्यालय कैलालीलाई पुस्तक सहयोग गरेका छन् ।

पन्तले हिरासत कक्षमा राखिएको पुस्तकालयका लागि विभिन्न ज्ञान बर्द्दक पुस्तक सहयोग गरेका हुन ।

धनगढी सूचना

कार्तिक २१ गते (शनिबार) पन्तले ति पुस्तकहरु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दीपक धामीलाई हस्तान्तरण गरेका छन् ।

पुस्तक ग्रहण गर्दै प्रहरी निरीक्षक धामीले पन्तलाई धन्यवाद दिएका थिए ।

त्यस्तै पुस्तक हस्तान्तरण गर्दै एडुपल नेपालका संचालक पन्तले पुस्तक सहयोग गर्न पाउँदा खुसि लाग्नुका साथै थप पुस्तकले हिरासत कक्षको पुस्तकालयमा नयाँपन ल्याउनेमा विश्वास व्यक्त गरेका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार