नेपालमा पहिलो पटक टिकटक सूचीकृत

काठमाडौं : नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको हो ।

धनगढी सूचना

ठाकुरका अनुसार सञ्चार मन्त्रालय सूचीकृत भएपछि अब टिकटकले कानूनी वैधानिकता पाएको छ । नेपालमा हुने सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने कानूनी मान्यता छ ।

मंगलबारबाट आधिकारिक रूपमा सूचीकृत भएको छ । १ नम्बरमा भाइबर ,२ नम्बरमा वाईटक र टिकटकको रजिस्ट्रेसन नम्बर ३ हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार