मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना भएर दुई जना घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडमा सुदूरपश्चिम प्रदेश ०१००८प ८९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो।

dashain shuvakamana
Discovery School

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ४० वर्षीय भरत भाट र पछाडि  सवार रहेकी १७ वर्षीया अनिता भाट घाइते भएको प्रहरीले जनाएको छ।

चालक भरतको टाउको र हातखुुट्टामा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ। यस्तै अनिताको हात र खुट्टामा चोट लागेको छ। घाइते दुुबै जनाको पदमा अस्पतालमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार