अनैतिक क्रियाकलापमा संलग्न अत्तरिया होटेलबाट ३ जना महिला पुरुष पक्राउ

धनगढी : अत्तरियामा होटेलबाट ३ जना महिला पुरुष पक्राउ परेका छन् । प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न होटेल सञ्चालकसहित युवायुवती पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका-२ आदर्श गल्ली नं १ मा रहेको रोहित होटेल एण्ड लजबाट सञ्चालकसहित २ महिला र १ पुरुष गरी ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

अनैतिक क्रियाकलाप भइरहेको छ भन्ने सूचनाका आधारमा कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले ३ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार