घुम्नैपर्ने स्वर्गको एक टुक्रा बडीमालिका (फोटो फिचर)

बाजुरा : नेपालका प्रमुख धार्मिक मन्दिरहरूमध्ये एक मन्दिर बडीमालिका हो । यो सुदुरपश्चिम प्रदेशको कैलाशमाण्डौ त्रिवेणी ६ पन्धारा बाजुरा जिल्लामा पर्दछ ।

यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुने गर्छ । पौराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीकोे बायाँ कुम पतन भएको मल्लागीरीलाई अहिले मालिका भन्ने थालियोकोे हो ।

Dengue

मालिका पौराणिक कथामा जति सुन्दर छ ,त्यति नै प्रकृतिक सुन्दर छ ।

स्रोत :निरज खड्का ,बझाङ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार