बाजुरा : नेपालका प्रमुख धार्मिक मन्दिरहरूमध्ये एक मन्दिर बडीमालिका हो । यो सुदुरपश्चिम प्रदेशको कैलाशमाण्डौ त्रिवेणी ६ पन्धारा बाजुरा जिल्लामा पर्दछ ।
यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुने गर्छ । पौराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीकोे बायाँ कुम पतन भएको मल्लागीरीलाई अहिले मालिका भन्ने थालियोकोे हो ।
मालिका पौराणिक कथामा जति सुन्दर छ ,त्यति नै प्रकृतिक सुन्दर छ ।
स्रोत :निरज खड्का ,बझाङ
प्रतिक्रिया दिनुहोस्