लगातारको वर्षाले जलमग्न शिवपुरी धाम (फोटो फिचर) 

भक्तराज जोशी

धनगढी : तीन दिनदेखि लगातार परेको झरीका कारण धनगढीको शिवपुरी धाम डुबानमा परेको छ । 

झरी नरोकिएपछि र जम्मा भएको पानीले उचित निकास नपाएपछि शिवपुरी धाम डुबानमा परेको हो । हाल शिवपुरी धाम क्षेत्र सम्पुर्ण जलमग्न बनेको छ ।

Dengue

एशियाकै सबैभन्दा ठुलो शिवलिङ्ग भएको शिवपुरी धाम डुबानमा परेपछि शिवपुरी दर्शनका लागि आउने भक्तजन मर्कामा परेका छन् । शिवपुरी धाम धनगढी मात्र नभएर सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक गन्तव्य हो । 

तर लगातारको वर्षाका कारण शिवपुरी धाम जलमग्न बनेको छ । जलमग्न शिवपुरी धाम फोटो फिचरमा हेर्नुहोस:    

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार