बझाङका एक बालक कञ्चनपुरदेखि बेपत्ता

धनगढी : बझाङका एक बालक कञ्चनपुरदेखि बेपत्ता भएका छन्। बझाङको केदारस्यु गाउँपालिका-७ काडाचौर बस्ने मानसिंह धामी र सीतादेवी धामीको १३ वर्षीय छोरा आयुस धामी बेपत्ता भएका हुन्।

आयुस मंगलवार साँझ ८ बजे कञ्चनपुरको विद्युत कार्यालयको उत्तरपट्टि बसपार्क नजिकको डेरा गरी बस्ने घरबाट हराएको पारिवारिक स्रोतले जनाएको छ।

आयुस कञ्चनपुरको लिटल स्टारमा कक्षा–३ मा अध्यनरत छन्। उनलाई कसैले देखे वा भेटेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको ९८५८७५०९१७ मा फोन गरेर जानकारी गराई दिन परिवारले अनुरोध गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार