नेपाली कांग्रेसबाट सुदूरपश्चिममा चार मन्त्री बन्दै

धनगढी : नेपाली कांग्रेसबाट सुदूरपश्चिममा चार मन्त्री बन्दैछन्।

हिजो (आइतबार) मुख्यमन्त्रीमा नियुक्त कमलबहादुर शाहको मुख्यमन्त्री मण्डलमा चार जना कांग्रेसबाटै मन्त्री बन्ने गरी नाम टुंगो लगाइएको छ। कांग्रेसबाट प्रदेश सभा सदस्य मेघराज खडकाले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँदा सरस्वती खडकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन्।

khadya

बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाशबहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन्। आजै मुख्यमन्त्री शाहले शपथ गर्दैछन्। त्यसलगत्तै मन्त्रहरूको पनि शपथ ग्रहण गर्ने तयारी छ। एमालेले पनि दलको बैठकबाट मन्त्रीको नाम टुङ्गो लगाउँदै छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार