मोटरसाइकलको ठक्करबाट गाईको मृत्यु, तीनजना घाइते

धनगढी : धनगढीमा मोटरसाइकलले ठक्कर दिँदा एउटा गाईको मृत्यु भएको छ।

मङ्गलबार राति 10:३० बजेतिर मोहना पुल अत्तरिया ६ लेन सडक खण्डस्थित राजपुरमा सुपप्र ०१०१० प ३१२५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा छाडा छाडिएको गाईको मृत्यु भएको प्रहरीले जनाएको छ।

Dengue

दुर्घटनामा चालकसहित अन्य तीनजना घाइते भएका छन्। प्रहरीका अनुसार परिचय र ठेगाना नखुलेका उनीहरूको निसर्ग हस्पिटलमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार