भारत र जिम्बावेबीचकाे तेस्रो टी–२० क्रिकेट आज

काठमाण्डाै : भारत र घरेलु टोली जिम्बावेबीचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल बेलुका पौने ५ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ ।

पाँच खेलको शृङ्खला अहिलेसम्म एक/एकको बराबरीमा रहेको छ । पहिलो खेलमा जिम्बावे १३ रनले विजयी भएको थियो भने दोस्रो खेल भारतले एक सय रनले जितेको थियो । अब चौथो खेल आउँदो शनिवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार