गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले गरे दुबईमा इन्गेजमेन्ट

एजेन्सी : लामो समय देखी प्रेम सम्बन्धमा रहेका चर्चित गायक महेश काफ्ले र अहिलेकी सफल तथा व्यस्त गायिका अस्मिता अधिकारी ले इन्गेजमेन्ट गरेका छन।

सांगीतिक कार्यक्रमको क्रममा दुबईमा रहेको बेला यो जोडीले इन्गेजमेन्ट गरेको हो।

Galaxy

गायिका अधिकारी र गायक काफ्लेले सँगै फेसबुक पोस्ट राख्दै आफूहरू दुईबाट एक भएको बताएका छन्।

गायिका अधिकारीले ‘दुई आत्मा, एउटै मुटु, सधैँभरी सँगै हामी इन्गेज्ड भयौँ।’ भनेर लेख्दा गायक काफ्लेले ‘सहयात्राको यो सुरुवात’ भन्दै तस्बिरहरू सेयर गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार