कलिलै उमेरमा अस्ताईन् केएमसी पढ्ने माया ,कलेजले दियो १६ गते शोक बिदा

धनगढी : धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत माया चौधरी हिजो बितेकी हुन् ।

बिएड चौथो वर्षमा अध्ययनरत उनीको उपचारका क्रममा काठमाडौंमा अन्तिम शास गएको हो । उनी केही समयदेखि स्वास्थ्य समस्याले ग्रसित थिइन्।

SHIKHAR COOL TECH

उनको निधनप्रति स्ववियु र क्याम्पस परिवारले शोक व्यक्त गदै १६ गते क्याम्पस बन्द रहने तथा पूर्व निर्धारित परिक्षा भने संञ्चालन हुने भनी आज एक सुचाना जारी गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

98%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

2%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार