माओवादी केन्द्रको संसदीय दलको बैठक आज

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बस्दैछ।

बैठक दिउँसो ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले बताए। बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले जानकारी दिए। 

Seti Hospital

प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले अर्को समीकरणको कसरत गरिरहेकाले प्रधानमन्त्री पुषपकमल दाहाल जतिसक्दो छिटो प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन्। 

उनले सोमबारकै बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। त्यसकै विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार