सुनको मूल्यमा नयाँ रेकर्ड :इतिहासमै उच्च विन्दुमा, चाँदी भने सस्तियो

धनगढी : बुधबार सुनको भाउमा इतिहासकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढ्दा चाँदी भने ५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Dengue

आज चाँदी प्रति तोला एक हजार चार सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार