राजनितीमा अर्को तरंग : मिलेर सरकार बनाउन एमाले-कांग्रेसबीच संवाद

धनगढी : सत्ता गठबन्धन कसले बनाउने भन्ने होडबाजीका बीच नयाँ ‘ट्वीस्ट’ आएको छ ।

दुई ठूला दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर गठबन्धन बनाउने र त्यसले सरकार गठन गर्नेगरी संवाद भएको छ ।

Dengue

बुधबार बिहान मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलबीच मिलेर सरकार बनाउनेगरी सघन संवाद भएको छ ।

उनीहरूबीच मिलेर जाने विषयमा विभिन्न मोडलहरूमा छलफल भएको उच्च स्रोतले बताएको छ ।अहिले देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार