यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

धनगढी : नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
आज अमेरिकी डलरसहित केही मुद्राको भाउ हिजोको तुलनामा स्थिर छ । हिजो अमेरिकी १ डलरको खरिद दर १३२.३५ रुपियाँ र बिक्री दर १३२.९५ रहेकामा आज पनि सोही दर कायम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यस दिन अमेरिकी डलरसहित चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिंगिट, हङकङ डलरको भाउ भने आइतबारको तुलनामा स्थिर छ । 

Dengue

त्यसैगरी युरोपियन युरो र पाउन्ड स्टर्लिङ भने बढेको छ । हिजो युरो १ को खरिद मूल्य १४३.१४ र बिक्री १४३.७९ रुपियाँ तोकिएकामा आज खरिद १४३.४५ र बिक्री १४४.१० रुपियाँ छ । 

त्यस्तै, सोमबार पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.४५ र बिक्री दर १६८.२१ रुपियाँ निर्धारण भएको छ । हिजो भने खरिद १६७.२२ रुपियाँ र बिक्री १६७.९८ रुपियाँ थियो । ​

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार