काठमाडौं : त्रिकोणात्मक टी–२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध नेपालले तीन रनको रोमाञ्चक जित निकालेको छ । जारी सिरिजमा नेपालको यो पहिलो जित हो ।
नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः नामिबियासँग २० रन तथा नेदरल्याण्ड्ससँग ४ रनको हार बेहोरेको थियो ।
 
			कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
 
					खुसी
 
					दु :खी
 
					अचम्मित
 
					उत्साहित
 
					आक्रोशित
प्रतिक्रिया दिनुहोस्