यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

 धनगढी : नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५ पैसा रहेको छ।

Dengue

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ३३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार