उच्च अदालतमा सन्दीपको पुनरावेदन दर्ता, चैत १२ मा पहिलो तारिख

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । भर्खरै उनको निवेदन दर्ता भएको अदालत स्रोतले जानकारी दियो ।

सन्दीपले जिल्ला अदालतको फैसला बदरको माग गर्दै पुनरावेदन दिएका हुन् । बलात्कारको मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

Dengue

निवेदन दर्तापछि सन्दीपलाई चैत १२ गते पहिलो तारेखका लागि बोलाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार