कैलाली : भारतका स्टार जोडी विराट कोहली र अनुष्का शर्मा दोस्रो सन्तानको बाबु–आमा बनेका छन् । १५ फेब्रुअरीमा अनुष्काले छोरा जन्माएका हुन् ।
क्रिकेर स्टार कोहलीले इन्टाग्राममार्फत यसको मंगलबार जानकारी दिएका हुन् । साथै छोराका नाम अकाय राखिएको समेत उनले बताएका छन् ।२०१७ मा बिहे गरेको यो जोडीको एक छोरी छिन् ।

प्रतिक्रिया दनुहोस्