एसीसी महिला प्रिमियर कप सेमिफाइनल : मलेसियासँग भिड्दै नेपाल

धनगढी : मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा आज नेपाल आयोजक मलेसियासँग भिड्दै छ। 

खेल मलेसियास्थित बायुएमास ओभल मैदानमा नेपाली समयानुसार ११:१५ बजे सुरु हुनेछ। नेपाल बुधबार क्वाटरफाइनमा कुवेतलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो। 

Dengue

सेमिफाइनल जिते नेपाल महिला एसिया कपमा छनोट हुनेछ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार