आज भ्यालेन्टाइन डे ,प्रेमी–प्रेमीकालाई गुलावको फूल उपहार

धनगढी : आज १४ फेब्रुअरी, प्रणय अर्थात प्रेम दिवस। विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदैछ। 

दिवसको अवसरमा परिवार, साथिभाइ, प्रेमी–प्रेमीकालाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने गरिन्छ। 

Seti Hospital

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो। यो दिवस अहिले विश्वभर मनाइन्छ। भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ। 

पछिल्लो वर्षहरुमा नेपालमा पनि यो दिवस युवाहरुले मनाउने क्रम उल्लेख्य रुपमा बढेको छ। गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने चलन रहेकोले आज फूलका पसलहरुमा गुलावको फुल किन्नेको चहलपहल बढेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार